ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको केन्द्रीय कमिटी बैठक १ बजेदेखि, पदाधिकारी बैठकले पहिले समीक्षा गर्ने


ABC NEWS

काठमाडौं २१ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अघि पदाधिकारी बैठकले ४ दिनसम्म चलेको बैठकको समीक्षा गर्ने भएको छ ।

पाँच दिनका लागि तय भएको केन्द्रीय कमिटीको आज अन्तिम दिन हो। तर, केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम भने सकिएको छैन।

बोल्न नाम टिपाएका अझै दुई सय जनाभन्दा रहेकाले बैठक कसरी चलाउने वा अहिलेसम्को अवस्थालाई हेरेर अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सक्ने भन्ने बारेमा पदाधिकारी बैठकले निर्णय गर्ने भएको छ ।

‘अध्यक्षले जवाफ दिएर आजै बैठक सक्ने तयारी भएपनि

त्यसबारेमा पदाधिकारी बैठकले निर्णय गरे अनुसार गर्ने तयारी भएको महासचिव देव गुरुंगले बताए ।

केन्द्रीय कमिटी बैठकको समय थप गर्ने नगर्ने विषयमा निर्णय लिन बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ।

यसपालिको बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने भनेपनि ४०७ केन्द्रीय सदस्यमध्ये शनिबारसम्म २२१ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्।

शनिबार उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्मा, गिरिजा मणि पोखरेल लगायतक पदधिकारी सहित ७४ जनाले बोलेको थिए ।

सम्वन्धित समाचार रिपोर्ट :

प्रचण्डका दाहिने हात मानिने, दिपशिखा, सरल सहयात्री र रहबर अन्सारीले बैठकमा के भने ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com