ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको सरकार वाम गठबन्धनकै हुनुपर्छ : कमल थापा


एबीसी न्यूज
माघ २०, २०७४ शनिबार   ६ : ०४   बजे

मकवानपुर, २० माघ ।  उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले कानुनी जटिलताका कारण नयाँ सरकार गठनमा ढिला भएको बताउनुभएको छ । हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आउँदो दिनमा अहिले रहेको कानुनी जटिलतालाई सबैले फुकाएर नयाँ चुनाब हुने बित्तीकै सरकार गठनको बाटो खोलिनुपर्ने उहाँले बताउनुभयो । राप्रपाका अध्यक्ष समेत रहनुभएका थापाले अबको सरकार  वाम गठबन्धनकै नेतृत्वमा  बन्नुपर्ने बताउनुभयो ।

चुनावमा नागरिकले वाम गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाउनका लागि म्यान्डेट दिएकाले यो म्याण्डेट विपरित सरकार गठन गर्न नहुने उहाँको तर्क छ ।

आउँदो फागुन ११ गते सम्ममा नयाँ सरकार बनिसक्ने उहाँले बताउनुभयो । तीन नम्बर प्रदेशको राजधानी हेटौंडा बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै थापाले भन्नुभयो- ‘६ वटा प्रदेशको प्रस्ताव पास भएको तर ३ नम्बरको प्रस्ताव पास नभएको खण्डमा प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो छलफल गरेर अस्थायी भए पनि राजधानी हेटौंडामा ल्याउन सफल भयौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group