काठमाडौ असार ११ । प्रतिनिधिसभा बैठकमा आज पनि मन्त्रालयगत बजेटका सन्दर्भमा मन्त्रीहरुले जवाफ दिने क्रम चल्ने भएको छ ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । प्रतिनिधिसभाको हिजोको बैठकमा मन्त्रीहरुले आ–आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रम सुरु भएको थियो । आज ८ वटा मन्त्रालयका विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । रु
प्रतिक्रिया दिनुहोस्