काठमाडौं, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।
सरकारी प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो स्वराज र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।
भेटका अवसरमा प्रधानमन्त्रीलाई तीनै तहको निर्वाचन सम्पन्न गरेको बधाई दिएको छ । साथै, दुई देशबीचको सम्वन्धका विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्