काठमाडौं, १९ माघ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता भएको छ ।
काठमाडौंको सोल्टी होटलमा भएको भेटमा स्वराजले चुनावमा फोरमले पाएको सफलताका लागि बधाइ दिएका छन् ।
भेटमा नेपाल–भारत सम्वन्ध मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिसकुमारले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्