ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए अमेरिकाको अध्यक्षमा पराजुलीको उम्मेदवारी


एबीसी न्यूज

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि डिलु पराजुलीले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउन तागत भएको व्यक्तिले मात्र गैर आवासीय नेपाली सङ्घ अमेरिकालाई थप उचाइ दिन सक्ने उल्लेख गर्दै पराजुलीले उम्मेदवारी दिने बताएका हुन ।

‘गफ होइन काम, समर्पण र साथ–सहयोगले मात्र समाजको सुखदुखको सच्चा सारथि बन्न सकिन्छ । यही विश्वासका साथ गैर आवासीय नेपाली सङ्घ अमेरिकाका लागि २०२३–२५ कार्यकालको नेतृत्वका लागि आफ्नो उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु’, पराजुलीले भनेका छन् ।

गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउन तागत भएको व्यक्तिले मात्र गैर आवासीय नेपाली सङ्घ अमेरिकालाई थप उचाइ दिन सक्छ । गफ होइन काम, समर्पण र साथ–सहयोगले मात्र समाजको सुख दु:खको सच्चा सारथि बन्न सकिन्छ । यही विश्वासका साथ गैर आवासीय नेपाली सङ्घ अमेरिकाका लागि २०२३–२५ कार्यकालको नेतृत्वका लागि आफ्नो उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु ।
डिलु पराजुली
अध्यक्ष पदका उम्मेदवार (२०२३-२०२५)
गैर आवासीय नेपाली सङ्घ अमेरिका

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

मन्त्रिपरिषद् बैठक बस्दै, भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने तयारी

गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

स्वास्थ्य प्रतिष्ठानमा योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्न डा. केसीको माग

नेपालमा ओमिक्रोनको ५ नयाँ सब-भेरियन्ट पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com