काठमाडौं, १९ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता सकिएको छ । करिब ५० मिनेट लामो भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको छ ।
निर्वाचनपछिको पछिल्लो राजनीकि विकास क्रम र सरकार गठनका बारेमा विदेशमन्त्री स्वराजको जिज्ञासा रहेको भेटपछि प्रचण्डले जानकारी दिनुभयो ।
अब बन्ने सरकारका लागि भारतको पूरै सहयोग रहने पनि विदेशमन्त्री स्वराजले जिज्ञासा राखेको भन्दै प्रचण्डले आफूहरु स्थायी राजनीति र दीगो विकास चाहेको बताउनुभयो ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्