ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगतमा केही तीतामिठो भएपनि मुख्य दल मिल्नुको विकल्प छैनः प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
जेष्ठ १३, २०८० शनिबार  ७ : ३१ बजे

काठमाडौं १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा दलहरुकाबीचमा केही तीतामिठा अनुभव भएपनि एक हुनुको विकल्प नभएको बताएका छन् । प्रधानमन्त्र िप्रचण्डले भने – पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दासम्मका केही मनोभावना र मनोविज्ञान छन्। त्यो भन्दा पनि ठूलो कुुरा राष्ट्र हो,’ प्रधानमन्त्रीले भने, ‘जनताको हितका पक्षमा काम गर्नु हो। प्रतिपक्षी दलको नेता अस्वस्थ हुँदा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र म उहाँको घरमा गएर सदनलाई अघि बढाउन यहाँ हुने बहसलाई रचनात्मक बनाउन अघि बढौं भनेर भन्यौं।’देशको अगाडि देखिएका समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमितको आवश्यक्ता रहेको बताएका छन्। आर्थिक वर्ष २०८०र०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आफ्नो तर्फबाट देखाउनुपर्ने त्याग, तपस्या र लचकता देखाएको बताए।

‘हामी मिलेर मात्र जित्न सक्छौं, एक्लै जित्न सकिँदैन,’ प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा भने, ‘मैले आफ्नो तर्फबाट देखाउनुपर्ने त्याग, तपस्या र लचकता देखाएको छु।’

देशमा देखिएको आर्थिक संकट, संस्थागत भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिका विषयमा एक्लै वा एउटा दलले मात्र चाहेर नहुने बताए।

‘जुन आर्थिक संकटको स्थितिमा आज देश छ। संस्थागत भ्रष्टाचारको जो स्थिति छ। सामाजिक न्याय र समृद्धिका दृष्टिकोणले जुन समस्या र चुनौती सामना गर्नुपरेको छ। कम्तिमा यी विषयमा हामी राजनीतिक दल र नेताहरु एक भएर अघि बढ्न आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो रोष्टमबाट म औपचारिक जवाफ मात्र दिइरहेको छैन। यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आ आफ्ना भूमिका छन्। सिद्धान्तमा ती कुरा म बुझ्छु। तर राष्ट्रिय समस्या समाधान गर्ने, जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने, दृष्टिकोणले हेर्यो भने एक ठाउँमा उभिनु आवश्यक छ।’

‘

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com