ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा


एबीसी / संवाददाता
बैशाख ३०, २०८० शनिबार  ९ : ०९ बजे

काठमाडौँ, ३० वैशाख । इस्लामावादको उच्च अदालतले २ साताको जमानत दिएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा भएका छन् ।

उनको गिरफ्तारी गैरकानुनी भएको सर्वोच्च अदालतले फैसला गरेको थियो । रिहा लगत्तै पूर्वप्रधानमन्त्री खान शुक्रबार राति नै लाहोरस्थित आफ्नो घर फर्किएका छन् । जहाँ उनलाई समर्थकहरूले भव्य स्वागत गरेका थिए । हजारौँ संख्यामा जम्मा भएका समर्थकले उनलाई फूल बर्साएर र आतिशवाजीले स्वागत गरे ।

गत मंगलबार नाटकीय ढंगबाट पक्राउ परेपछि खान समर्थक र सुरक्षाकर्मीबीच भएका हिंसात्मक झडपमा १२ जनाभन्दा बढीको मृत्यु भएको छ । राजधानी इस्लामावादमा प्रहरीले संकटकाल घोषणा गर्दै प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।

खान पक्राउपछि पाकिस्तानमा इन्टरनेट र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ । इन्टरनेट अधिकारको अन्तर्राष्ट्रिय निकाय ग्लोबल नेटवर्क इनिसिएटिभले पाकिस्तान सरकारलाई प्रतिबन्ध हटाइ मानवअधिकार र मानव सुरक्षालाई जोखिममा नराख्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com