ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण दरबारमार्ग वृत्तको हिरासतमा , उनका सहयोगी केसी काठमाडौं परिसरमा


एबीसी न्यूज
बैशाख २७, २०८० बुधबार  ८ : ५८ बजे

 

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिने भएको छ।

नक्कली शरणार्थी प्रकरणमा बुधबार बिहान पक्राउ परेका खाँणलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

उनीसँगै पक्राउ परेका खाँण गृहमन्त्री हुँदाका निजी सचिव नरेन्द्र केसीलाई भने जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएको छ।

त्यहाँ केसीसँगै मंगलबार पक्राउ परेका बिचौलिया रामशरण केसी र गोविन्द चौधरीलाई भने काठमाडौं परिसरकै हिरासतमा राखिएको छ।

मंगलबारबाट गणना हुने गरी उनीहरु दुई जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

यसअघि पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको छ। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप, बिचौलिया सन्देश शर्मा भने काठमाडौं परिसरकै हिरासतमा छन्।

बिचौलिया केशव दुलाल र सानु भण्डारी प्रहरी वृत्त कालीमाटीमा छन्। हिरासतमै इन्द्रजित राईमाथी हातपात गरेपछि उनीहरुलाई सारिएको हो। टंक गुरुङ र सागर राई जनसेवा बृत्तको हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि विरोधमा विपक्ष दल, सिंहदरबारमा बैठक बस्दै

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com