ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

र्यापर प्रिन्स राजको टोली अग्निपीडितलाई सहयोग गर्न जन्मथलो सिन्धुली पुगे


abc tv
बैशाख २६, २०८० मंगलबार  १० : ५८ बजे

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ स्थित चियाबारीका अग्निपिडित परिवारलाई राहत जुट्ने क्रम जारी छ । अग्निपिडितलाई राहत जुटाउन जिल्लाका युवाहरु अग्रपंक्तिमा देखिएका छन् ।

गत बिहिबार र्यापर प्रिन्स राजको टोलीले ‘चियाबारी राहत कोष’ मा हालसम्मकै धेरै रकम सहयोग गरेको छ । प्रिन्सको समूहले अग्निपिडित परिवारलाई ७० हजार रुपैँया सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै र्यापर प्रिन्सले युवा व्यवसायी मनोज थापा, बिकि शाह, अदनान शाह, रोशन कार्की, गायक सपन श्रेष्ठ र राष्ट्रिय युवा संघका उपाध्यक्ष पुष्प श्रेष्ठलाई रकम जुटाउन सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।

गायन क्षेत्रमा सक्रिय प्रिन्सले आफ्नो कर्मथलो जहाँ भएपनि जन्मथलो सिन्धुलीनै भएकाले जिल्लामा पिडा पर्दा आफूलाई दुख्ने गरेको बताए । ‘आगलागीको घट्नाले स्तब्ध बनायो । तत्कालै एउटा समूह बनाएर राहत संकलनमा जुट्यौँ । राहत लिएर सिन्धुली आएको छौँ ।’ उहाँले भन्नुभयो, ‘तन जहाँ भएपनि मन भने सधैँ सिन्धुलीमा रहने छ । राहत जुटाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com