ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी विदेश मन्त्रालयले एलन मस्कलाई सिफारिस गर्‍यो ट्वीटरका चार विचित्र अवतार


ABC NEWS

 

काठमाडौं २१ चैत । सीईओ एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेको केही समयपछि रुसको विदेशमन्त्रालयले उनलाई थप चारवटा ‘अवतार’ बनाएर परिवर्तन गर्न सुझाएको छ । मस्कले ट्वीटरमा रहेको निलो चराको अवतारलाई हटाएर पहेँलो रंगको कुकुरको चित्र राखेका छन् ।

रुसको विदेश मन्त्रालयको भेरिफाइड ट्वीटर अकाउन्टले परीवर्तन गरिएको कुकुर र पुरानो चराको चित्र मिश्रित चारवटा चित्र बनाएर मस्कलाई मेन्सन गरेको छ ।

सुझाएको चारवटा चित्रमध्ये पहिलोमा नयाँ लोगोमा भएको कुकुरले पुरानो लागेमा भएको चराको प्वाँखमा मुखमा च्यापेको देखाइएको छ ।

दोस्रोमा, पुरानो चराको प्वाँखबाट निर्मित हाते पंखा बनाएर कुकुरको मुखमा च्यापेको देखाइएको छ ।

त्यस्तै तेस्रो चित्रमा कुकुरले उत्त चरालाई शिकार गरेर निलिरहेको देखाइएको छ । जसमा कुकुरमा मुखमा चराको खुट्टा छ भने प्वाँख उडिरहेको अवस्थामा देखिन्छ ।

चौँथो चित्रमा कुकुर र चराको शरीरको आधा(आधा भागलाई जोडेर एउटा नयाँ जनावर जस्तो देखाइएको छ । जसमा कुकुरको रंग पहेँलो नै छ भने चराको रंगा निलो नै छ ।

ट्वीटरमा राखिएको कुकुरको चित्र विवादास्पद मानिँदै आएको क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा राखिएकै चित्र हो। अहिले ट्वीटर खोल्ने बित्तिकै सोही कुकुर देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com