ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले कांग्रेससँग मिल्न सक्ने बताए लगत्तै गगनको काउन्टर– २०८४ सम्म एमाले मिल्न सम्भव छैन


ABC NEWS

 

काठमाडौं २५ फागुन । राजनीतिमा असम्भव केही नभएको भन्दै कांग्रेससँग पनि मिल्न सक्ने बताएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस महामन्त्री गगन थापाले २०८४ सालभन्दा पहिले एमालेसंग मिल्न अससम्भव रहेको जबाफ फर्काएका छन् ।

राष्ट्रपति निर्वाचनस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गगनले २०८४ सालयता एमालेसँग मिल्न सक्ने अवस्था नै नभएको बताएका हुन् ।

‘२०८४ सालमा एमालेसँग मिल्न सकिएला, तर अहिले यो सम्भव छैन,’ थापाले भने, ‘हामीले जिताउने राष्ट्रपतिले जनतालाई दुःख दिनु हुँदैन । जनताले सम्मान गर्ने राष्ट्रप्रमुख हामी बनाउँदैछौं ।’

नयाँ गठबन्धनका प्रधानमन्त्रीलाई पनि सफल बनाएरै छोड्ने थापाले बताए ।

थापाअघि एमाले अध्यक्ष ओलीले राष्ट्रपति चुनावपछि कांग्रेस र एमाले मिलेर अगाडि बढ्न सक्ने बताएका थिए ।

तर, थापाले यो संसदको कार्यकाल रहने २०८४ सम्म त्यस्तो सम्भावना नहुने जिकिर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com