ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहिले-कहिले बस्दैछन् प्रदेश संसदको पहिलो अधिवेशन ?


एबीसी न्यूज
माघ १४, २०७४ आईतबार   १० : ५१   बजे

काठमाडौं, १४ माघ । सरकारले माघ ३ गते सातवटै प्रदेशका प्रमुख नियुक्त गरेको थियो । प्रदेश प्रमुख नियुक्त भएको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बस्नुपर्ने भएपनि १ र ६ नम्बर प्रदेशमा यसको अझै टुंगो लागेको छैन ।


दुई ओटा प्रदेश बाहेक अन्य प्रदेशमा प्रदेश संसदको पहिलो अधिवेशन टुंगो लागेको छ ।
प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक जनकपुरमा रहेको शैक्षिक तालिम केन्द्रको सभाकक्षमा आउँदो आइतबार बस्ने तय भएको छ ।
प्रदेश नम्बर ३ को संसदको पहिलो अधिवेशन आउँदो बिहीबार हेटौडाको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा बस्दै छ ।
प्रदेश नम्बर ४ को पहिलो अधिवेशन साविक नगर विकास प्रशिक्षण केन्द्रको भवन नदीपुर पोखरामा आउँदो २२ गते सोमबार बस्ने तय भएको छ ।

प्रदेश नं ५ को पहिलो अधिवेशन बुटवल उद्योग वाणिज्य संघको सभाहल बुटवलमा वस्दै छ ।
प्रदेश नं. ७ को पहिलो अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा आउँदो आइतबार बस्ने तय भएको छ ।

प्रदेश नम्बर १ को पहिलो अधिवेशन कहिले बस्ने भन्ने भोली सोमवार लाग्दै छ भने प्रदेश नम्बर ६ को आज टुंगो लगाउने संभावना देखिएको छ ।

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभापुखको निर्वाचन गरि सक्नुपर्छ भएपछि। अबको १ हप्ताभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्ने भन्दै सबै प्रदेशमा बैठक स्थल मर्मत सम्भार तथा रंगरोगनको काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group