ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पाको रानी महलमा सम्मानित हुँदैछन् २५ विवाहित जोडी


एबीसी / संवाददाता

काठमाडौँ, २ फागुन । नेपालको ताज महल भनेर चिनिने प्रेमको प्रतिक पाल्पाको रानी महलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन २५ जना विवाहित जोडीहरू सम्मानित हुँदै छन् ।

पाल्पाको तानसेन नगरपालिका–१३ मा पर्ने रानी महल दरबारमा प्रेम दिवसको अवसर पारेर विवाहित तथा अविवाहित सयौँ पर्यटक जोडी पुग्ने गर्दछन् ।

प्रेम दिवसको अवसर पारेर तानसेन नगरपालिकाले मंगलबार आयोजना गरेको विविध कार्यक्रममा २५ जोडी विवाहित पर्यटकलाई सम्मान गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १० का अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिए ।

भारतका विभिन्न ठाउँ र नेपालका विभिन्न टाढाको दुरीबाट आउने पर्यटकहरू पनि सोमबार नै रानी महल पुगेका छन् । रानी महलको छेवैमा रहेको कालिगण्डकी नदीमा र्याफ्टिङ गरेर आनन्द लिने पर्यटकहरूले हालै निर्माण भएको झोलुङे पुलमा मनोरम दृश्यको अवलोकन तथा सेल्फी लिएर रमाउने छन् । प्रेम दिवसको दिन यहाँ पर्यटकको घुँइचो नै लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com