ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारको निर्णय किमार्थ स्वीकार्य छैन – ओली


एबीसी न्यूज
माघ १२, २०७४ शुक्रबार   ४ : ५८   बजे

पोखरा, १२ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश कंगाल बनाउने सरकारकोयो निर्णय वाम गठबन्धनलार्इ स्वीकार्य नहुने बताउनु भएको छ । आगामी सरकारको नेतृत्व गर्न तयारीमा रहेका ओलीले शेर बहादुर देउवाले देशलाई कंगाल बनाउन एकपछि अर्को षडयन्त्र गरेकोले अव निमार्ण हुने सरकारले एकमुष्ट खारेज गरिने बताए ।

पोखरामा सामुदायिक रेडियो प्रसारक संघको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै ओलीले सस्तो लोकप्रिय हुने नाममा कामचलाउ सरकारले राज्य कोषमा भार पर्ने निर्णय अस्वीकार गर्ने बताउनु भयो । भुकम्पपीडितलाई थप एक लाख दिने निर्णयप्रती लक्षित गर्दै उहाँले वर्तमान सरकारले गरेको एउटा निर्णयले ९० अर्ब बोझ परेको भन्दै यस्तो दुरगामी असर पर्ने निर्णय गर्ने नैतिक आधार वर्तमान सरकारसँग नभएको ठोकुवा गर्नुभयो ।

‘एमाले अध्यक्ष ओलीले आफुले लोकतन्त्र स्थापनाका लागि हतियार उठाएको तथा जेलनेल भोगेको भन्दै उनले लोकतन्त्रप्रतिको निष्ठामा शंका नगर्न आग्रह समेत गर्नुभयो । कार्यक्रमा राजपा महासचिव मनिष सुमनले वाम सरकारलाई लोकतन्त्रप्रति संवेदनशिल हुन गरेको आग्रहको जवाफ दिंदै ओलीले भन्नुभयो, ‘मैले पनि लोकतन्त्रका लागि लड्दा धेरै दुख भोगेको छु, बहुदल प्राप्तिपछि कतिपय दल टेलिफोन लाइन लिनका लागि खुलेका थिए, तर एमाले टेलिफोन लाइन लिन खुलेको पार्टी होइन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group