ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरवानीले मनायो ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस


एविसी संवाददाता

माघ१५, रुपन्देही ।
रुपन्देही देवदहमा रहेको केरवानी माध्यमिक विद्यालयले ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । आइतबार विद्यालयको प्राङ्गणमा भव्य कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न गरेको हो ।

सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले गुणस्तरीय र व्यवसायीक शिक्षा आजको आवश्यकता रहेको बताएका छ्न् ।
उनले देश र समाजलाई योगदान पुर्याउने जनशक्ति उत्पादन गर्ने गरी लाग्नु पर्नेमा जोड दिए ।
सांसद विश्वकर्माले शिक्षाको विकासले मात्र समाज रुपान्तरण गर्न सकिनेमा जोड दिए । उनले विद्यालयहरुले भौतिक पुर्वाधारसंगै शिक्षण गुणस्तरलाई पनि ध्यान दिनु पर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शुसिला भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, खड्ग बस्नेत, पुर्व प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, महामाया भवानी माध्यमिक विद्यालयका ऋषिश्वर अर्याल, सगरमाथा आवासीय माध्यमिक विद्यालयका कृष्णप्रसाद पौडेल लगायतले बोल्दै सामुदायिक विद्यालयमा राज्यले लगानी गरेपनि अपेक्षा अनुसार परिणाम आउन नसकेको बताएका थिए ।

कार्यक्रममा विद्यालयका कार्यवाहक अध्यक्ष भट्टराईले बार्षिक प्रतिवेदन र प्रअ निर्मल ढुंगानाले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थीए । कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिति, अक्षयकोष स्थापनाकर्ता, शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शैक्षिक पुरस्कार, खेलकुद पुरस्कार, एसईईका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयका स्थापना गरिएको विभिन्न अक्षयकोषबाट गरिव, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । शिक्षक प्रतिनिधि यज्ञप्रसाद न्यौपानेको स्वागत र शिक्षक कृष्णप्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संगठनभित्र आन्तरिक शुद्धिकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ – नवनियुक्त आईजीपी कुँवर

काठमाडौं, १० चैत्र। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता हुने बताउनुभएको छ। विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौं , १० चैत्र ।  बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् ।११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका

बसन्त कुँवरलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कँवरलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा

सम्बन्धित

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा

दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल

सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो

खप्तडमा ‘हेली टुर’ सञ्चालन

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com