ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारमाथि ओलीका ११ आरोप


एबीसी न्यूज

काठमाडौं,११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारको गलत काम गरेको भन्दै ११ आरोप लगाएका छन् ।
स्वेच्छिक अवकाशदेखि सशस्त्र प्रहरीमा दरबन्दी नै नरहेको अवस्थामा गरिएको बढुवा र कर्मचारी समायोजसम्मको कार्यको एमालेले विरोध गरेको हो।

नयाँ निर्वाचन सम्पन्न भएपछि जनआधार गुमाइसके पनि सरकार आर्थिक अराजकता र राज्यको ढुकुटी रित्याउने कार्यमा उद्यत रहेको अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

भूकम्पपीडित र बाढीपीडितका लागि राहतको नाममा ९० अर्ब रुपैयाँको भार थप्ने कार्य सदाशययुक्त नभएको एमालेको लगाएका छन् । ठूला आयोजनाहरुको खर्च बढाउन सरकारले सीमित ठेकेदारहरुको सिन्डिकेट चलाएको पनि उसले आरोप लगाएको छ।
वृद्धभत्ता ६५ वर्षमै दिने र कर्मचारी समायोजन गर्ने भनी सरकारले राज्यलाई झन आर्थिक भार थोपरेको एमालेले आरोप लगाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com