काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट जाँदै छन् ।
बैठक स्थलबाटै राउतलाई फोन गरेर बोलाइएपछि उनी आउँदै गरेको बालकोट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्