काठमाडौँ, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरूवाती अग्रता लिएका छन् ।सिलवालले ६६७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबराले ४०१ मतसहित पछ्याइरहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत प्राप्त गरेका छ








प्रतिक्रिया दिनुहोस्