सिन्धुपाल्चोक, ४ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । पहिलो मतदान नै सभामुख सापकोटाले गरेका हुन् ।
उनी सिन्धुपाल्चोक क्षेत्र नं। १ का मतदाता हुन् । सिन्धुपाल्चोक क्षेत्र नं। १ क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट सुवोध सापकोटा र नेकपा एमालेको तर्फबाट सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा छ ।
प्रतिक्रिया दिनुहोस्