ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको सचिवालयले भन्यो, ‘प्रचण्डमाथि जुत्ता प्रहार प्रयाससम्वन्धी समाचार भ्रामक’


एबीसी / संवाददाता

काठमाडौं । सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास भएको भन्ने समाचार निराधार भएको भन्दै प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।

कात्तिक २२ गते कर्णालीका विभिन्न जिल्लामा आयोजित सभालाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत पनि पुगेका थिए । सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको भन्दै समाचार सार्वजनिक भएका थिए । सो समाचार भ्रामक र कपोकल्पित भएको भन्दै सचिवालयले खण्डन गरेको हो ।

सचिवालयको भनाइः

हिजो कार्तिक २२ गते कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भएका विशाल जनसहभागिता सहित सम्पन्न भएका चुनावी सभाहरुबाट अत्तालिएका जनबिरोधी, राष्ट्रघाती र परिवर्तन बिरोधि तत्वहरुको नियोजित उक्साहटमा अध्यक्ष कमरेड प्रचण्ड कर्णालीबाट फर्किनु भएपश्चात केही सञ्चार माध्यममा ञसुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायोझ शीर्षकमा प्रकाशित समाचार प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्ष प्रचण्ड सुर्खेतबाट काठमाडौं उडिसकेपछि फैलाइएको यसप्रकारको भ्रामक र कपोलकल्पित समाचारको घोर भर्त्सना गर्दछौं ।
त्यसैगरि केही दिन अघि पनि गोरखाको चुनावी अभियानमा ञढुंगा प्रहारझ भन्दै झुटो र कपोकल्पित समाचार प्रकाशित भएको थियो । करिब १ दशक अगाडि काठमाडौको जनप्रर्दशनको भिडियो मेन्सन गरी झुठो समाचार टिकटक लगायतका सामाजिक सन्जालमा राखिएको थियो । यसरी निर्वाचन आचार संहिता विपरित उम्मेद्वारहरुमाथि प्रतिगामी तत्वको इशारामा निरन्तर भैरहेको यसप्रकारका दुष्प्रचारको हामी सम्पुर्ण रुपले खारेज गर्दछौं ।
साथै यसप्रकारका दुस्प्रचार गर्नेमाथि कार्बाही गर्न निर्वाचन आयोग र सम्बन्धित सरोकारवाला पक्षको ध्यानाकर्षण गराउदछौं ।
– अध्यक्ष प्रचण्डको निजी सचिवालय

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com