ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा उम्मदेवारमा एमालेबाट कुन प्रदेश बाट को को भए सिफारिस


एबीसी न्यूज

काठमाडौं,८ माघ । राष्ट्रियसभाका उम्मेदवार छान्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठकले राष्ट्रियसभाका लागि प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरुको बारेमा छलफल गर्ने प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रदेश नम्बर १

प्रदेश नम्बर १ बाट एमालेले कोटाभन्दा धेरैको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा जगन्नाथ खतिवडा, अग्नि खरेल, पर्शुमेघी गुरुङ, गुरु बराल, शिव गुरुङ, युवराज कार्की, हरिशरण सिवाकोटी, किशोर अधिकारी, ओम कोइराला, लोककृष्ण भट्टराई, रविन कोइराला, दाताराम खनाल, खगेन्ऽ चुँडाल, देवेन्ऽ दाहाल, दीपक कार्की सिफारिस छन् ।

त्यस्तै मफुद अन्सारी, तैयव हुसेन, पीके राई, गोपाल गुरागाईं, किशोरचन्ऽ दुलाल, डम्बरसिंह सम्बाहम्फे, डा।देउमान सम्बाहम्फे, विशेश्वरा दाहाल, इन्दु गौतम, जयन्ती राई, नयनकला ओझा, सुमित्रा भण्डारी, मालती सुब्बा, तारा ढकाल, खेम नेपाली, बुद्धिमान परियार, डिबी साह शंकर, ओमदयाल विक, टुन्जा बराइली, विष्णुमाया विक, ऽोण रेग्मी, डीपी राई, सोनामछिरिङ शेर्पा, पासाङ शेर्पा, दुर्गा लिंखा पनि सिफारिस भएका छन् ।

प्रदेश नम्बर २

प्रदेश नम्बर २ मा एमालेले जित्ने सम्भावना भएको एक सिटमात्र हो । वामपन्थी गठबन्धनको भागबण्डामा एमालेले प्रदेश २ मा खुला एक सदस्य पाएको छ । तर, प्रदेश कमिटीले भने आठवटै सिटका लागि ५५ भन्दा बढीको नाम सिफारिस गरेको प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए ।

एक खुला सदस्यका लागि प्रदेश कमिटीबाट रामचन्द्र यादव,धर्मनाथ शाह,रत्नेश्वर गोइत,सुधीर साह,यदुवंश झा,सुमन प्याकुरेल,पुरषोत्तम पौडेल,दिनेश राई,कमला महतो,चिरन्जीवी आचार्य,सुरेन्द्र लामा लगायतको नाम सिफारिस भएको छ ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ बाट पनि जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ ।

एमालेले यहाँ ५ सिट जित्ने अवस्था छ । जिल्लाबाट सिफारिसमा नपरेका तर राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण नेपालले बताए ।

सिफारिस हुनेमा प्रदीप नेपाल,रघुजी पन्त,बेदुराम भुसाल,अमृत बोहोरा,केशव बडाल,देवशंकर पौडेल,आनन्द पोखरेल,कमला सुवेदी,मेघनाथ पौडेल,जगन्नाथ आचार्य,माधव अर्याल,गोपाल शाक्य लगायत छन् ।

प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ बाट एमालेले खुला एक सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरेको छ ।
अपांगता भएकातर्फ एक सिटमा स्यांजाका रामबहावदुर थापा,म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।

त्यस्तै २ महिला सदस्य पाएको एमालेले ४ नम्बर प्रदेशबाट तनहुँकी शान्ति खनाल,स्यांजाकी चित्रा नेपाली,बागलुकी शान्ति अधिकारी,नवलपुरकी रामकुमारी पाण्डे,लम्जुङकी दीपा गुरुङ र गोरखाकी बिमला बोगटी छन् ।

प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ बाट खिमलाल भट्टराई, खेममान खड्का, झपेन्ऽ जिसी, नजिर मियाँ, शोभाराम बस्नेत, केशरमणि पोखरेल, नेत्र पन्थी, हरिप्रसाद घर्ती, गोविन्द कोइराला, रामलखन हरिजन, नन्द विक, कृष्ण सुनुवार, केशकुमारी तुलाचन, भोजबहादुर गन्धर्व, देवीप्रसाद पोखरेल, कोमल वली, पुष्पाञ्जली उपाध्याय, कमला रिजाल, भारती खनाल, कृष्णा गुरुङ, एन्जिला थापा, राधिका शर्मा भट्ट, चन्ऽकुमारी पुन, नारायणी शर्मा सिफारिस भएका छन् ।

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ बाट दुई महिला सदस्य पाएकोमा एमालेले हुम्लाकी कबिता बोगटी,सुर्खेतकी नन्दा गुरुङ,जुम्लाकी मेनकी रेग्मी चौलागाई र मुगुकी सोनाम छेजुङ लामा सिफारिस गरेको छ ।

त्यस्तै दलित सदस्यका लागि सुर्खेतका तेजवहादुर बिक ९तोरण०, जुम्लाका मेहल पार्की र मुगुका जर्मन नेपाली सिफारिस भएको पोलिटव्यूरो सदस्य गोरखवहावदुर बोगटीले बताए ।

२ खुला सदस्यका लागि एमाले प्रदेश कमिटीले ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा भैरबसुन्दर श्रेष्ठ जाजरकोट, लक्ष्मीप्रसाद पोखरेल दैलेख, हंशवहादुर शाही डोल्पा,टेकवहादुर खाँड दैलेख,तुलराज बिष्ट कालीकोट,बलबहादुर महत जुम्ला,ठगेन्द्रप्रकाश पुरी रुकुम र राजेन्द्रदेव राई सल्यान छन् ।

प्रदेश नम्बर ७

७ नम्बर प्रदेश कमिटीले ४ सिटका लागि प्रत्येक कोटामा तीनरतीन जनाको नाम सिफारिस गरेको प्रदेश कमिटी सहसंयोजक कर्णवहादुर थापाले बताए ।

खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक,बिक्रम शाही र अछाम जिल्ला अध्यक्ष शेरवहादुर कुँवरको नाम सिफारिस गरेको छ ।

त्यस्तै दुई महिला सिटका लागि ६ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा डोटीकी गौरी ओली,कैलालीकी सावित्री ओली,कैलालीकै साबित्रा घिमिरे,बाजुराकी राधिका बोहोरा,कन्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन् ।
दलित कोटामा बैतडीका पुरनसिंह दयाल,बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com