ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहान ११ बजेदेखि बसेको गठबन्धन बैठक निष्कर्षविहीन


एबीसी / संवाददाता
आश्विन ७, २०७९ शुक्रबार  १० : ४५ बजे

काठमाडौं, ७ असोज ।  सत्तारुढ गठबन्धनको आजको बैठक निष्कर्षविहीन बनेको छ । आज विहान साढे ११ बजेदेखि बसेको बैठकमा सिट बाँडफाँटको विषयमा कुनै पनि ठोस सहमति नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई प्रतिक्रिया नै दिएनन् ।

अरु बेला खास बोल्ने कुरा नभएको बताउँदै प्रतिक्रिया दिने कार्कीले आज क्यामेरा स्टेण्डबाइ राखेर पर्खिरहेका सञ्चारकर्मीलाई वास्तै नगरी गाडी चढेर निस्किएका थिए ।बैठकमा नेताहरुको निस्कने क्रममा साँझ परेपछि सुरु भएको थियो ।

बैठकबाट नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल साँझ ७ बजे निस्केका थिए । त्यसको १० मिनेटपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यसलगत्तै माओवादीकै नेताहरु नारायणकाजी श्रेष्ठ एवम् देव गुरुलगायत नेताहरु बैठकबाट निस्किएका थिए ।त्यस्तै, सवा ८ बजेतिर जसपाका अध्यक्ष उपेन्द्र यादव निस्केपछि नेपाली कांग्रेसका रामचन्द्र पौडेल पनि निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

सम्बन्धित

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com