नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा(५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्। झाप ५ का एमाले इञ्चार्ज होम थापाका अनुसार क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्