काठमाडौं, १२ भदौ । नेकपा (एमाले)को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो ।आजको बैठकमा आगामी निर्वाचनको तयारीको विषयमा छलफल हुनेछ ।
कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय परिषद् र आयोगका पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिवहरु र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेनछन् ।








प्रतिक्रिया दिनुहोस्