ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीओ भर्दा बढीमा ५ रूपैयाँ लाग्ने


एबीसी / संवाददाता

काठमाडौं, ६ भदौ । नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि– आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि– आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको उनले बताए । सोही अनुसार निर्णय भएर चाँडै कार्यन्वयनमा जाने अध्यक्ष हमालले बताए ।

जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासनन गर्ने कम्पनिले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउँनेछ । त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने उनले बताए ।हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सि( आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।

जसमध्ये सिडिएस एण्ड क्लियरीङले २ रूपैयाँ र धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकले १० रूपैयाँ प्राप्त गरेर त्यसभन्दा माथिको शुल्क सि–आश्व सदस्यलाई प्राप्त हुने व्यवस्था थियो । ‘आईपीओ मा लगानी गर्ने लगानीकर्ताको संख्या ४/५ लाखबाट बढेर २५ लासम्म पुगिसक्यो, यस्तोमा लगानीकर्ताको वास्तविक मूल्यांकन गर्दै आईपीओ भर्दा लाग्ने शुल्क घटेको छ’ बोर्ड अध्यक्ष हमालले भने, ‘लगानिकर्ताको हितलाई हेरेर उनिहरूको लागि कसरी कम गर्न सकिन्छ भनेर लगानिकर्ताको पक्षमा निर्णय गर्न बोर्डमा प्रस्ताव लगेको हो ।

’ बोर्डका अध्यक्ष नियुक्त भएपछि हमालले सेयर कारोबारमा लगानीकर्ताले तिर्नुपर्ने शुल्कका विषयमा अध्ययन गर्न आन्तरिक समिति बनाएका थिए । उक्त समितिले घटाउन सकिने शुल्कहरू सहितको प्रतिवेदन बुझाएको थियो । सोही अध्ययन तथा थप छलफलपछि सि(आश्वा शुल्क घटाउने प्रस्ताव बोर्ड सञ्चालक समितिमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागरिकता विधेयक प्रमाणीकरणसँगै संविधान ट्र्याकमा आयो : प्रचण्ड प्रधानमन्त्री

सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य – अध्यक्ष ओली

सम्बन्धित

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ : अध्यक्ष  ढकाल

प्रचण्ड र मोदीबाट भारतबथनाहा– नेपालको विराटनगर रेल उद्घाटन

तल्लो अरुण र फुकोट कर्णाली विद्युत् उत्पादन भारतीय कम्पनीले गर्ने सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच नौ वटा मुख्य सम्झौता, २५ वर्षे विद्युत् सम्झौता

पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी

विश्व बैंक नेपाललाई १६ अर्ब ऋण, र पौने ३ अर्ब अनुदान दिन सहमत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com