ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालू वर्षको अन्त्यमा २ सय ८० उद्योग दर्ता


एबीसी / संवाददाता

काठमाडौँ, ८ असार । गत वर्षको तुलनामा चालू वर्षको अन्त्यमा उद्योग दर्ता र प्रस्तावित रकम दुवैमा वृद्धि भएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ । गत वर्ष २ सय ३ उद्योग दर्ता हुदा १ खर्ब ५६ अर्ब लगानी प्रस्ताव आएकोमा चालू वर्षको अन्त्य तिर आइपुग्दा विभागमा २ सय ८० उद्योग दर्ता भएका छन् । जसमा ८० ठूला उद्योग छन् भने १ सय मझौला र १ सय साना उद्योग दर्ता भएका छन् ।

जसका लागि ३ खर्ब ७ अर्ब लगानी प्रस्ताव भएको छ । योसँगै मुलुकमा २६ हजार २ सय ५० रोजगारी सिर्जना हुने विभागले जनाएको छ । जसमध्ये विदेशी लगानीको स्वीकृति संख्या २ सय ४१ हुँदा कुल विदेशी लगानी ४५ अर्ब ५३ करोड प्रस्ताव भएको छ । यसबाट प्रस्तावित विदेशी लगानी परियोजनाहशरमा १३ हजार ९ सय ६९ रोजगारी सिर्जना हुने विभागको तथ्याङ्क छ ।

त्यस्तै उद्योग दर्ताका लागि सहज बनाउन भन्दै सरकारले निकै तामझामका सुरु गरेको एकलविन्दु सेवा भने सम्बन्धित निकायले समन्वय गर्न नसक्दा खासै प्रभावकारी बन्न सकेको छैन् । एकल विन्दु सेवाबाट प्रभावकारी काम हुन नसकेको गुनासो आइरहदा पनि यो केन्द्रबाट सबै काम टुङ्याउन नसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com