ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारले विचार व्यक्त गरेको आधारमा दण्डित नगर्ने : सञ्चारमन्त्री कार्की


एबीसी / संवाददाता
असार ७, २०७९ मंगलबार  ७ : ११ बजे

काठमाडौँ, ७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान-२०७८ वितरण समारोहमा उहाँले कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा सरकारले दण्डित नगरेको र नगर्ने विश्वास दिलाउनुभयो ।

दक्षिण एशियामै स्वतन्त्र प्रेसको नमुना देशका रुपमा नेपाललाई विकास गर्न सरकार कानुनी र संरचनागत व्यवस्था गनै तयार रहेको मन्त्री कार्कीले बताउनुभयो । शासन पद्धतिसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने भन्दै उहाँले आगामी दिनमा नेपालीलाई कसरी सम्पन्न बनाउने हो त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले पूँजी निर्माणका लागि लगानी मैत्री वातावरण बनाएर नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल पञ्चशिलको सिद्धान्तलाई आत्मसात गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।

अमेरिकन स्टेट पार्टनरसिप प्रोग्रामलाई अघि नबढाउने निर्णय सरकारले निर्णय गरिसकेको भन्दै उहाँले सबैको सहयोगमा अघि बढे मुलुकको भविष्य उज्वल रहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com