काठमाडौं, ५ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।आइतबार राति १२ बजेदेखि लागु हुने गरेर अहिलेसम्मको धेरै मूल्य वृद्धि गरेको छ ।पेट्रोल प्रतिलितर १९ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।एकै पटक यती धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरा नै यथावत रहेको छ ।नेपाल आयल निगमले आज राति १२ः०० बजे देखि लागू हुने गरी पेट्रोलियमा प्रतिलिटर १९ रुपैयाँ मूल्य वृद्धि गरेर तथा डिजेल र मट्टितेल प्रतिलिटर २७ रुपैयाँ मूल्य वृद्धि गरेर प्रतिलिटर १९२ रुपैयाँ पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्