काठमाडौँ, ५ असार ।सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ ।बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका माधवकुमार नेपाल र जसपाबाट उपेन्द्र यादव लगायत सहभागी छन् ।








प्रतिक्रिया दिनुहोस्