ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलामको फाकफोकथुममा गठबन्धन हराउँदै एमालेका खनाल विजयी


एबीसी / संवाददाता
जेष्ठ ६, २०७९ शुक्रबार  ७ : ५२ बजे

काठमाडौं, ६ जेठ । इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ३ सय २२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८ सय २१ मत पाउनुभयो । उपाध्यक्षमा एमालेकै कल्पना राई ५ हजार १ सय ५८ मत ल्याई विजयी हुनुभयो।

प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका कुलबहादुर राईले ४ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो । इलामका १० वटा पालिकामध्ये ९ वटाको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले इलाम नगरपालिकासहित सन्दकपुर, रोङ र चुलाचुली गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको छ । एमालेले माई र देउमाई नगरपालिकासहित फाकफोकथुम, माइजोगमाई र माङसेवुङ गाउँपालिका जितेको छ । माइजोगमाई र इलाम नगरपालिकामा उपप्रमुख कांग्रेसले जितेको छ ।

सूर्योदय नगरपालिकाको मतगणना जारी छ । ११ वटा वडाको गणना सकिँदा मेयरमा नेकपा एसका रणबहादुर राई १० हजार ५ सय ९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ। एमालेका काजिमान कागतेले ९ हजार १ सय ७७ मतका साथ पछ्याई रहनुभएको छ। उपमेयरमा नेपाली कांग्रेसका दुर्गा बरालले १० हजार ३४ मत प्राप्त गर्नुभएको छ भने एमालेकी दुर्गादेवी भट्टराईले ७ हजार ७ सय ९२ मत पाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

सम्बन्धित

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

ट्रम्पको आक्रामक नीतिविरुद्ध ‘चोक प्वाइन्ट’ रणनीति: प्रतिस्पर्धी राष्ट्रहरूको नयाँ प्रतिकार

बादलको विवादास्पद अभिव्यक्ति : एमालेकै नेताहरू असन्तुष्ट

पेट्रोलको मूल्य २ सय नाघ्यो, डिजेल १८० (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com