ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ६ जनाकोे मृत्यु


एबीसी न्यूज
पुस ३०, २०७४ आईतबार   २ : ४३   बजे

संखुवासभा, ३० पुस  । संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थमेला बरुणनदि नुहाउन जाने क्रममा मकालु गाउँपालिकाको उवाको सिम्माटार भन्ने ठाउँमा आज दिउँसो १ बजे जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ ।  मकालु गाउँपालिकातर्फ जाँदै गरेको बा ५ च १३०९ नम्बरको जिप गढीबजार नजिकै दुर्घटनामा परेको हो ।

फायल फोटो

दुर्घटनामा मृतकहरुमध्ये खड्ग कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएकाे छ । कटुवाल स्थानीय तह निर्वाचनमा  नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

जीपमा चालकसहित  जिल्ला समन्वय समितिका सूचना अधिकृत सुबास कुइकेल, स्थानीय सुरेश राई र भुकम्पका प्राविधिक २ जना सवार रहेको थिए । जीपमा सवार सवै जनाको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी  जानकारीले दिएको छ ।

दुर्घटनामा क्षतविक्षत भएको जीपको नम्बर मात्रै चिनिने अवस्थामा रहेको र जीपमा सवार ६ जनाकै मृत्यु भएको भनिएपनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group