काठमाडौं, २५ पुस । एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समिति बैठक आज बस्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिनको ३ बजे पार्टी एकता संयोजन समिति बैठक बस्ने तयारी भएको छ ।
बैठकमा पार्टी एकताका कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्