देवदह, रुपन्देहीको देवदह नगरपालिकाको कार्यालयमा कार्यरत १३ जना कर्मचारीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीमा लक्ष्ण देखिएपछी बिहिबार अन्य कर्मचारीको पनि कोरोना परिक्षण गरिएको थीयो ।
परिक्षण गरिएको मध्य १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले ए बी सीलाइ बताउनुभयो ।
कर्मचारीमा कोरोना देखिपनि हाल सम्म भने देवदह नगरपालिकाको कार्यालय र कार्यालयबाट सेवा प्रभाह नियमित रुपमा भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्