देवदह । नेकपा एमाले रुपन्देही जिल्ला कमिटीमा देवदहबाट पुर्व नगर अध्यक्ष प्रकाश अर्याल सहित १२ जना निर्वाचित हुनुभएको छ । भैरहवामा सम्पन्न नवाै जिल्ला अधिबेशनबाट जिल्ला कमिटीमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित हुनेहरूमा प्रकाश अर्याल सहित यम राना, मन कुमार कनौजे, हिमाल प्रसाद पाण्डे, पदम थापा, भिम गुरुङ, कृष्णराज पौडेल, गुमानसिह कुवँर, रुकु सापकोटा, लक्ष्मी पङेनी, कृष्ण पौडेल र प्रजापति सापकोटा रहनु भएको छ ।
त्यसैगरी बिष्णु पौडेल र कृष्ण प्रसाद भुसाल जिल्ला लेखा सदस्यमा निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्