काठमाण्डौ, आज सुदूरपश्चिम, कर्णाली प्रदेशका धेरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली तथा प्रदेश १ र २ मा आंशिक देखि सामान्य सम्म बदली रहेको महाशाखाले जनाएको छ । पर्सिदेखि भने मौसम सुधार हुने र घाम लाग्ने मौसमविदले बताएका
प्रतिक्रिया दिनुहोस्