ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा पनि विश्व जनसंख्या दिवस : ‘व्यवस्थित परिवार समृद्धिको आधार’


admin
असार २७, २०७४ मंगलबार   ४ : २५   बजे

काठमााडौं २७ असार ।
‘व्यवस्थित परिवार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ नेपालमा पनि विश्व जनसंख्या दिवस मनाईदैछ ।
विश्व जनसंख्या दिवसकै दिन आज जनसंख्या तथा वातावरण मन्त्रालयले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख ओनसरी घर्तीले व्यवस्थित परिवारबाट मात्रै समृद्ध नेपाल र नेपालीको परिकल्पना गर्न सकिने बताउनुभयो । उहाँले परिवार व्यवस्थित बनाउन महिला र पुरुषलाई संविधानले नै समान अधिकार दिएको बताउँदै त्यसलाई उपयोग गरेर अघि बढ्न सबै प्रतिवद्ध हुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । सभामुख घर्तीले व्यवस्थित परिवार बनाउन सबैलाई आ– आफ्नो ठाउँबाट योगदान गर्न पनि अपिल गर्नुभयो ।
जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले जनसंख्या, वातावरण र विकासबीच मेल गराएर मुलुकलाई समृद्ध बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो । उहाँले जनसंख्या व्यवस्थापनका लागि सरकारले जनसंख्या मन्त्रालयको कूल बजेटको १७ प्रतिशत लगानी गर्ने योजना बनाएको पनि स्मरण गराउनुभयो । सचिव ओलीले जनसंख्याको व्यवस्थापनबाट मात्रै दिगो विकासको लक्ष्य हासिल हुने भएकाले सरकारले जनसंख्या व्यवस्थापनसम्बन्धि रणनीति तय गरि काम गरिरहेको पनि बताउनुभयो ।
कार्यक्रममा जनसंख्या व्यवस्थापनमा उल्लेखनीय योगदान दिएकाहरुलाई सम्मान पनि गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group