ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा स्थगित कांग्रेसको मतदान भोलि ९ बजे हुने


एबीसी / संवाददाता
मंसिर ११, २०७८ शनिबार  ६ : ५८ बजे

गुल्मी । विवाद समाधानका लागि शनिबार बसेको बैठकले आइतबार बिहान ९ बजेबाट मतदान सुरु गर्ने निर्णय गरेको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताउनुभयो । जिल्ला सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर उम्मेदवार रहनुभएको छ ।

सभापति पदका लागि जिल्लाको ११ वटा स्थानीय तहका प्रतिनिधिले भने मतदान गरिसकेका छन् । मतदान सकिएको क्षेत्रका मतपेटिका पार्टी कार्यालयमा राखिएको छ । सभापति पदमा उम्मेदवारी दिने पन्थी हालका जिल्ला सचिव हुन् भने मगर महाधिवेशन प्रतिनिधि रहनुभएको छ ।जिल्ला कार्यसमितिका अरु पदमा भने मतदान भइसकेको छ । २ उपसभापति पदका लागि अनन्तराम पौडेल, शिबबहादुर खत्री, झबिन्द्र बिश्वकर्मा, सुर्दशन खनाल र बिष्णुकुमारी सापकोटा प्रतिस्पर्धामा रहेका छन् । दुईजना जिल्ला सचिव पदका लागि पृथ्वीबहादुर फौजदार, जगदिश भट्टराई, भगतसिंह खड्का, थम्मनबहादुर केसी र पूर्ण केसी प्रतिस्पर्धामा छन् । दुईजना जिल्ला सहसचिव पदका लागि धर्मराज पाण्डे, रेशम कुँवर, छविलाल पाण्डे र निरज मरासिनी प्रतिस्पर्धामा रहनुभएको छ ।

७ पदाधिकारीसहित ४५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा जिल्ला सदस्य पदमा ५० भन्दा बढीले उम्मेदवारी दिनुभएको छ
। जिल्ला कोषाध्यक्ष भने जिल्ला कार्यसमतिले पछि मनोनित गर्नेछ । गुल्मी जिल्ला अधिवेशनको केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले उद्घाटन गर्नुभइको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com