ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको प्रदूषण : विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौं ७ नम्बरमा


एबीसी / संवाददाता
मंसिर ८, २०७८ बुधबार   ४ : ०४   बजे

काठमाडौं । काठमाडौं, उच्च वायु प्रदूषणको सातौं स्थानमा आइपुगेको छ । पछिल्लो दुई दिनदेखि बढिरहेको वायु प्रदूषणले काठमाडौंको हावा अस्वस्थकर बनेको छ । काठमाडौंको बुधबार दिउ“सोको हावाको गुणस्तर (एक्यूआई) १ सय ५६ रहेको छ । समान्यतया ० देखि ५० सम्म एक्यूआईलाई स्वस्थकर मानिन्छ भने ५१ देखि १ सय सम्म मध्यम, १ सय १ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वथ मानिन्छ । स्वीट्जरल्यान्डका विशेषज्ञहरूको समूहले गत बुधबार सार्वजनिक गरेको ‘आईक्यू एअर भिजुअल’ प्रतिवेदनमा विश्वका ३० प्रदूषित सहरको सूचीमा काठमाडौं सातौं स्थानमा परेको छ ।

बुधबार दिउ“सो २ बजे पाकिस्तानको लाहोर सबैभन्दा बढी वायु प्रदूषण हुने शहरको सूचीमा पहिलो स्थानमा छ । जहा“को एक्यूआई १ सय ९० छ । भारतको दिल्लीमा १ सय ८३, कोलकत्तामा १ सय ६४, सर्बियाको बेलग्रेडमा १ सय ६४ र बंगलादेशबको ढाकामा १६१ एक्यूआई क्रमशः दोस्रो, तेस्रो, चौथो र पा“चौं स्थानमा छ । त्यसैगरी पाकिस्तानको कराँची शहर १ सय ५६ एक्यूआईसहित छैटौं स्थानमा छ । पर्याप्त मात्रामा हावा नचल्दा धुलोका कणहरु वायुमण्डलमै रहँदा वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

विश्वकप २०२६ : उरुग्वेले अन्तिम समयमा हार टार्‍यो, साउदी अरेबियासँग १–१ को रोमाञ्चक बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group