ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चमा देखियो अनौठो दृश्य : खाली इजलासमा बहस गर्दै वकिल, न्यायाधीश र कर्मचारी छैनन्


एबीसी / संवाददाता

काठमाडौं । आज कुनै पनि इजलास नबसे पनि सर्बोच्च अदालतमा पहिले कहिल्यै नभएको रमाइलो दृश्य देखियो । आजका लागि पेशी तोकेका सात वटामध्ये चारवटा खाली इजलासमा अधिवक्ताहरूले बहस गरे । न्यायालय चल्नुपर्छ भन्दै सेतो पट्टी बा“धेर आन्दोलनमा उत्रिएका वकिलहरूले सर्वोच्चमा आजलाई तोकिएका चारवटा इजलासमा बहस गरेका हुन् । तर वकिलहरूले खाली इजलासमा बहस गरेका हुन । ती चारवटै इजलासमा न्यायाधीश र कर्मचारी दुवैथरी उपस्थित थिएनन् ।

न्यायाधीशको बहिष्कारपछि इजलासमा कर्मचारी पनि उपस्थित नहु“दा वकिलहरूले एक्लै बहस गरेका थिए । अधिवक्ताहरू स्वागत नेपाल, कृष्ण प्रसाई, अनिल उपाध्याय, दिपेन्द्र घिमिरे, श्रीधर न्यौपाने, पृथ्वीनाथ राईसहित १० जना अधिवक्ताहरूले चारवटै खाली इजलासमा बहस गरेका हुन् । सर्वोच्चको इतिहासमै पहिलो पटक वकिलहरूले खाली इजलासमा बहस गरेका हुन् । अहिले न्यायालय चल्नुपर्ने पक्षका वकिलहरूले इजलास नम्बर ७, ६, ४ र ३ मा बहस गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com