ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङ गेष्ट हाउसका सञ्चालक तुलाचन सम्पर्कविहिन, खोजिकार्यमा सहयोग गर्न याचना


एबीसी / संवाददाता
श्रावण २८, २०७८ बिहीबार  ७ : ४३ बजे

पर्वत, २८ साउन
पर्वतको कुश्मा बजार स्थित दुर्लुङचोक नजिकै लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी गजेन्द्र तुलाचन विहिबार विहानदेखि सम्पर्कविहिन भएका छन् । मुस्ताङ स्थायी घर भई कुश्मामा मुस्ताङ गेष्ट हाउस सञ्चालन गरी बस्ने तुलाचन विहिबार राति सम्म सम्पर्कमा आउन सकेका छैनन् । केही महिनादेखि मधुमेह, उच्चरक्तचाप लगायतका रोगबाट ग्रसित तुलाचन दैनिकजसो मर्निङवाक गर्न निस्किने क्रममा विहिबार विहान ६ बजे घरबाट निस्किएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । सँधै जसो मर्निङवाकमा निस्किएपनि विहिबार विहान अबेर सम्म नफर्केपछि परिवारले खोजिकार्यमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए । तुलाचनका आफन्त महेन्द्र तुलाचनले खोजिकार्यमा सहयोग गर्न प्रहरीलाई निवेदन दिएपछि बेपत्ता गजेन्द्र तुलाचनको मोबाइल लोकेसन पर्वतको कुश्मा नगरपालिका १ पाङ सम्म देखाएपनि त्यसपछि मोबाइल अफ भएका कारण थप खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
तुलाचनका आफन्तहरुले खोजिकार्यमा सहयोग गरिदिन सामाजिक सञ्जाल मार्फत सहयोगको याचना गरेका छन् । परिवारका सदस्यहरुले उनलाई कहिकतै जुनसुकै अवस्थामा देखेपनि जानकारी गराउन ९८१६६५०५७३ र ९८४६१५३३४१ मा जानकारी गराउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com