ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमला नदीको बाँध कटान रोक्ने कार्य प्रारम्भ, ६०० मिटर बाँध जोखिममा


एबीसी / संवाददाता

काठमाडौं । कमला नदीको धनुषातर्फको बाँध कटान नियन्त्रणको कार्य प्रारम्भ गरिएको छ । पूर्वमन्त्री मातृकाप्रसाद यादवका अनुसार तटबन्ध कटान रोक्न ऊर्जा मन्त्रालयबाट तत्कालै रु ५० लाख निकासा भई प्रभावित स्थानमा कार्य प्रारम्भ गरिएको हो ।

कमला नदीको बाढीले धनुषातर्फको किरतपुर र ढोलबज्जमा बाँध कटान गरिएकाले बाँधको ६०० मिटर बाँध जोखिममा परेको कमला नदी नियन्त्रण आयोजनाले जनाएको छ । सोका कारण सबैला नगरपालिका, शहीदनगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँ डुबानमा पर्ने जोखिम देखिएको छ । पूर्वमन्त्री यादवले कमला नदीको बहावमाथि निरन्तर निगरानी गरिएको र तटबन्धका विषयमा आजै अर्थमन्त्री जनार्दन शर्मा तथा ऊर्जा जलस्रोत र सिँचाइमन्त्री पम्फा भुसालसँग भएको कुराकानीमा तटबन्ध नियन्त्रण समस्याको दीर्घकालीन समाधानका निम्ति पहल गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले डुबान हुनसक्ने स्थानमा स्थानीयलाई सजग गराइएको छ भने बाँध मर्मतका लागि सेना र प्रहरी परिचालन गरिएको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com