नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछिको अवस्थाबारे छलफल गर्नस्थायी समितिको बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडा“डामा जारी बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहभागी हुने नेताहरूबारे पनि निर्णय गर्ने सम्भावना छ । आजबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पदमुक्त हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्