काठमाडौं, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिनुभएको छ । उहाँले प्रदेश प्रमुखलाई राजीनामा बुझाउनुभएको हो । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्