काठमाडौँ, २३ बैशाख । नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सकिएको छ ।बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको छ ।संसदबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरूसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्