ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन रहेसम्म इमानका साथ काम गर्छु– केपी शर्मा ओली


sharan sharan

ललितपुर , ८ पुस । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीलाई ललितपुरमा शनिबार सम्बोधन गर्दै ओलीले जीवन रहेसम्म इमानका साथ काम गर्ने उल्लेख गरे । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीको अवसरमा आयोजित सभामा सहभागी केपी शर्मा ओलीले आफ्नो आयुको चिन्ता कहिल्यै नलिने बताएका छन् ।


‘११ वर्षअघि किड्नी फेरेको, कहिले निमोनिया, कहिले मेनेन्जाइटिस भएर गयो–गयो भन्नेजस्तो भए पनि,’ उनले भने, ‘सबैको आयुको सिमा हुन्छ, असीमित आयु कसैको छैन, मेरो पनि आयुको सीमा छ, तर आयुको विषयमा म चिन्ता गर्दिन ।’ अध्यक्ष ओलीले आयु, ज्ञान, सामर्थ्य सीमित भए पनि आफू इमानको सीमा राख्नुपर्छ भन्ने पक्षमा नरहेको बताए । ‘सम्पूर्ण इमानका साथ काम गर्नुपर्छ, इमानको सीमा हुँदैन,’ उनले भने, ‘राजनीतिमा यतिसम्म चल्छ, राजनीतिमा यति बेइमानी गर्न मिल्छ भनेर ठाउँ राख्दिनँ ।’ विकास भनेको बाटो, बिजुली, सञ्चार र शिक्षामात्र नभई इतिहासको संरक्षण पनि रहेको उनको भनाइ थियो । ओलीले चुनावका बेलामा दलहरुबीच मनमुटाव रहनु स्वभाविक रहेको भन्दै विकासका लागि सबै दल एक हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com