ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरी अस्पतालमा २८८ नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना पुष्टि


एबीसी / संवाददाता

नेपालगन्जस्थित भेरी अस्पतालका पछिल्लो ३६ घण्टामा परीक्षण गरिएका २८८ नमुनामध्ये २३३ मा कोरोना पोजिटिभ देखिएको छ । अस्पतालका अनुसार १३९ जना पुरुष र ९४ जना महिलामा कोरोना पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय पोजिटिभिटी रेट पनि बढिरहेको अस्पतालले जनाएको छ । पछिल्लो समय गरिएको परीक्षणको पोजिटिभिटी रेट ८०.९ ५ देखिएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये बाँकेका २०८, बर्दियाका १३, कैलालीका २, दाङका २ र अन्य जिल्लाबाट ८ जना रहेका छन् । पालिकाअनुसार नेपालगन्ज उपमहानगरपालिकाबाट मात्र १८२ जनामा संक्रमण पुष्टि भएको हो । उमेर समूहमा २० वर्षदेखि ५० वर्ष उमेर समूहका मात्र १७४ जना छन् जुन कुल संख्याको ७५ हुन आउँछ ।
कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्य रुपमा देखा परेको पनि अस्पतालले जनाएको छ । वैशाख १ गते यता ७३ जना कर्मचारीमा यसको संक्रमण पुष्टि भएको छ ।
जसमा महिला ४४ ९६०।३५०, पुरुष २७ ९३९।७५० रहेका छन् । संक्रमण पुष्टि हुनेमा नर्सिङ कर्मचारीहरु ३३ जना,सहायक कर्मचारी २२ जना, चिकित्सक ८ जना, प्यारामेडिक्स ८ जना र प्रशासनका कर्मचारी २ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com