ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोमालियाका राष्ट्रपति कङ्गो भ्रमणमा


एबीसी / संवाददाता
बैशाख ६, २०७८ सोमबार  ७ : ५७ बजे

६ वैशाख
सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले लोकतान्त्रीक गणतन्त्र कङ्गोको भ्रमण सुरु गर्नुभएको छ । दुई दिने भ्रमणका लागि उहाँ सोमबार सोमालियाबाट कङ्गो प्रस्थान गर्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सोमालियाका राष्ट्रपति फर्माजोले कङ्गोका समकक्षी तथा अफ्रिकी संघका अध्यक्ष फेलिक्स सिसेकेडीलाई भेट्ने कार्यक्रम रहेको छ । “भ्रमणका क्रममा दुवै देशका राष्ट्र प्रमुखहरूबीच औपचारिक भेटवार्ता गर्ने तालिका रहेको छ,” सोमालियाको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

भेटवार्ताका क्रममा उहाँहरुले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, भावी योजना लगायतका विषयमा छलफल गर्नुहुने जनाइएको छ ।  दुई देशबीचको सम्वन्धलाई बलियो बनाउदै सहकार्य बढाउने मुख्य उद्देश्यले फर्माजोले कङ्ग्रोको भ्रमण सुरु गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com