ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा एसियाली नागरिकमाथिको आक्रमण रोक्न नेपाली दूतावासको आग्रह


एबीसी / संवाददाता
चैत्र १०, २०७७ मंगलबार  १२ : ४७ बजे

काठमाडौं, १० चैत्र  ।  काठमाडौं । अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाका विभिन्न राज्यमा एसियाली मूलका अमेरिकी आप्रवासीमाथि भैरहेका हिंसात्मक आक्रमण रोक्न आग्रह गरेको छ । गतसाता एटलान्टाको एउटा मसाज पार्लरमा आठसहित ६ जना एसियालीको ज्यान जाने गरि गोलीप्रहारको घटना भएको थियो । साथै, सनफ्रान्सिस्कोमा नेपाली उवर चालकमाथि तीन युवतीले दुव्र्यहार गरेका थिए । दुतावासले विज्ञप्ती जारी गर्दै यी घटना भत्र्सनायोग्य रहेको जनाएको छ ।

दूतावासले यस्ता हमलाको शिकार भएकाहरुप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दै घटनामा संलग्नहरूमाथि तत्काल कारबाही अगाडि बढाइएकोमा आभार व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि जातीय समूहमाथिको दुर्व्यवहार र विभेद वान्छनीय छैन । अमेरिकी अधिकारीहरूले यसमा अनुसन्धान गरी अपराधीलाई कारबाही र पीडितलाई न्याय दिनेमा दूतावास विश्वस्त छ ।’दूतावासले अमेरिकामा बस्दै आएका नेपालीहरूलाई अमेरिकी मूल्य मान्यतालाई पनि सम्मान गर्दै, कानूनको पालना गर्दै र आफ्नो संस्कृति अपनाउँदै बसोबास गर्न आग्रह गरेको छ । गतसाता एटलान्टा घटनापछि राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले एसियाली माथिको आक्रमण रोक्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com